Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

himalaya Diary News Service by himalaya Diary News Service
March 30, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Nepal
0
अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पॉचथर —  चैत्र १५, पॉचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापित पुरस्कार दुई नारी स्रष्टालाई प्रदान गरिएको छ ।

एक लाख २० हजार राशिको ‘स्वर्गीय अमर नेम्वाङ स्मृति पुरस्कार’ मंगलबार फिदिममा एक समारोहबीच काठमाडौं बसेर लेखनमा सक्रिय बिना थिङ र दार्जिलिङकी शारदा लिम्बुलाई प्रदान गरिएको हो । उक्त पुरस्कारबाट यसअघि प्रकाश थाम्सुहाङ, डाक्टर देवी क्षेत्री दुलाल, प्रेम ओझा र मुनाराज सेर्मा पुरस्कृत भइसकेका छन् । ट्रष्टले वर्सेनी २ जना लेखकलाई पुरस्कृत गर्दै आएको छ ।

पुरस्कार वितरण समारोहमा ट्रष्टले फाल्गुनन्द गउँपालिकास्थित सिद्वदेवी मावि कक्षा ९ मा अध्ययनरत मनिषा चेम्जोङलाई १० हजार रुपैयाँको छात्रवृत्ति तथा जिल्लाको फालेलुङ र कुम्मायक गउँपालिकाका ४ परिवार अग्नीपीडितलाई जनही १० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । ट्रष्टले फाल्गुनन्द, मिक्लाजुङ र फिदिमका एक सयभन्दा धेरै बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष मुनिन्द्र नेम्वाङले बताए।

अध्यक्ष नेम्वाङको २०७६ माघ २६ गते फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दागर्दै निधन भएको थियो । निधनपश्चात् नेम्वाङको स्मृतिमा उनको परिवारका सदस्य र फाल्गुनन्द गउँपालिकाले छुट्टाछुट्टै पुरस्कार कोष स्थापना गरेका हुन् ।

Advertisement Banner
Previous Post

साहित्यकार पोखरेललाई पुरस्कार

Next Post

Nepal Prime Minister Sher Bahadur Deuba stressed the need to breathe new life into BIMSTEC by pooling the strengths of resources of its Member States.

himalaya Diary News Service

Recommended

Embassy of Nepal, London organized a tourism promotion event entitled “Potentials of Tourism for boosting Nepal’s economy”

Embassy of Nepal, London organized a tourism promotion event entitled “Potentials of Tourism for boosting Nepal’s economy”

4 years ago
Assam Rifles Conducts Ex-Servicemen Rally In Nepal’s Pokhara

Assam Rifles Conducts Ex-Servicemen Rally In Nepal’s Pokhara

4 years ago

Don't Miss

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

March 4, 2026
मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

March 4, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

March 4, 2026
बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.