Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Madhesh Province

बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

Editorial Team by Editorial Team
December 26, 2025
in Madhesh Province, Nepal, News
0
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर- जनकपुरधामका साधुसन्तहरूको अगुवाइमा हिन्दू समुदायले बांगलादेश विरुद्ध विरोध र्याली निकालेको छ। बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्‍याली निकालेको छ।
बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्‍याली निकालिएको छ। र्‍यालीमा बांगलादेश सरकार मुर्दाबाद, हिन्दूलाई मार्न पाइँदैन, जाग हिन्दू जाग, हत्यारालाई फाँसी दे लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकहरुको हुँदै र्‍याली निकालिएको छ।
जानकी मन्दिरबाट सुरु भएको विरोध र्याली जनकपुरधामस्थित राम मन्दिर प्राङ्गनमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै रामानन्दिय वैष्णव समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बांगलादेश सरकारलाई दिपु साहको हत्यामा संलग्नहरुलाई सजाय दिन नेपालबाट कुटनीतिक पहल गर्न दबाब सृजना गर्न आजको विरोध र्याली गरेको जानकारी दिए।
दिपु दासलाई जिउँदै जलाइएको जस्तै, उनको हत्यामा संलग्न हत्याराहरुलाई दिपु दास सरह फाँसी दिई जलाउनु पर्ने अध्यक्ष दासले माग गरेका छन्।
केही दिन अघि बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक कुटपिट गरी जिउँदै जलाइएको थियो। सोहीको विरोधमा नेपालका विभिन्न सहरहरुमा निरन्तर बांगलादेश विरुद्ध विरोध तथा प्रदर्शन हुँदै आएको छ।

Advertisement Banner
Previous Post

आमनिर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै हो : सभापति देउवा

Next Post

उषा केसी उपन्याश ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न

Editorial Team

Editorial Team

Next Post
उषा केसी उपन्याश ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न

उषा केसी उपन्याश ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न

Recommended

Nepal’s real estate sector continues to weaken, leading to a decline in government revenue

Nepal: Real estate revenue jumps to Rs 4.848 billion

9 months ago
When Glamour Met the Ground: Kashika Kapoor’s Special Encounter with Kevin Pietersen

When Glamour Met the Ground: Kashika Kapoor’s Special Encounter with Kevin Pietersen

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.