Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News
0
नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई छिटोभन्दा छिटो प्रयोगमा ल्याउने विषयमा छलफल भएको छ ।बंगलादेशको ढाकामा भएको बैठकमा प्राविधिक समूहले केन्द्रीय बैंकसँग समन्वय गरी दुबै देशको मुद्रा प्रयोगमा ल्याउने विषयमा छलफल गरेको हो ।
डलरमाथिको परनिर्भरता कम गर्ने विषयमा छलफल भएको हो । त्यस्तै दुबै देशमा उत्पादन भएका बस्तुहरूको भन्सार प्रक्रियालाई सहजीकरण गर्ने विषयमा पनि छलफल भएको वाणिज्य मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । बैठक बुधबारसम्म चल्ने छ । नेपाल र बंगलादेशका बीचमा पाँच अर्बभन्दा बढी वस्तुको कारोबार हुने गरेको छ ।

Advertisement Banner
Previous Post

देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए

Next Post

सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

Editorial Team

Editorial Team

Next Post

सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

Recommended

भ्रष्टाचारविरुद्ध कार्टुन कला

भ्रष्टाचारविरुद्ध कार्टुन कला

4 years ago

World Bank Provides US$34 million in Grants to Improve Social Protection for Workers and Accelerate Digital Development in Maldives

4 years ago

Don't Miss

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

March 24, 2026

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो

March 24, 2026
पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.