Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News, Politics
0
देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् ।
पार्टीभित्र बढ्दो राजनीतिक दबाब र विशेष महाधिवेशनसँग जोडिएका विषयमा स्पष्टता खोज्दै उनीहरू देउवा निवास पुगेका थिए।
देउवा निवासमा भएको छलफललाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी रणनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।पछिल्ला दिनमा विशेष महाधिवेशन, नेतृत्वको भूमिका र संगठनात्मक व्यवस्थापनलाई लिएर पार्टीभित्र मतभेद चुलिँदै गएको सन्दर्भमा यो भेटवार्ता निर्णायक मानिएको हो।
छलफलपछि महामन्त्रीद्वयले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए ।ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

Advertisement Banner
Previous Post

माघ महिनाका लागि थप घट्यो ब्याजदर व्यक्तिगत मुद्दतीमा ११ बैंकले घटाउँदा ८ को स्थिर, एउटाको बढ्यो

Next Post

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

Editorial Team

Editorial Team

Next Post
नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

Recommended

Gold price drops by Rs 3,800 per tola

Nepal: Gold, silver prices hit new record highs in domestic market

5 months ago
Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Nepal Supreme Court orders Chief Minister Yadav to seek vote of confidence within 24 hours

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.