Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

Editorial Team by Editorial Team
January 27, 2026
in Nepal, News
0
सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन्।
काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफू जनताको सेवकका रूपमा काम गर्न आएको बताएका छन्।
थापाले आगामी पाँच वर्ष यही क्षेत्रमा जनतासँगै बसेर शिक्षा, स्वास्थ्यलगायत विकासका महत्वपूर्ण कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। तराई मधेशको रहनसहन, संस्कार र पर्व उत्सवले आफूलाई थप ऊर्जा र प्रेरणा दिने उनको भनाइ थियो।
उनी थप तीन दिनसम्म निर्वाचन क्षेत्रमै बसेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।
सर्लाही–४ मा थापा यस क्षेत्रका निवर्तमान सांसद अमरेश कुमार सिंहसँग चुनावी प्रतिस्पर्धामा छन्। सिंह २०७० सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् भने यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्।

Advertisement Banner
Previous Post

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औं गणतन्त्र दिवस

Next Post

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

Editorial Team

Editorial Team

Next Post
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

Discussion about this post

Recommended

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

1 month ago
Mr. Kishor Shrestha, Nepali veteran photographer, has been named one of the top 15 finalists in the Sony World Photography Awards 202

Mr. Kishor Shrestha, Nepali veteran photographer, has been named one of the top 15 finalists in the Sony World Photography Awards 202

4 years ago

Don't Miss

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

January 27, 2026
अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

January 27, 2026
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

January 27, 2026
सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

January 27, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.