Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औं गणतन्त्र दिवस

Editorial Team by Editorial Team
January 27, 2026
in Nepal, News
0
भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औं गणतन्त्र दिवस
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७औं गणतन्त्र दिवस मनाइएको छ।
कार्यक्रममा कार्यवाहक राजदूत डा राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो। तत्पश्चात ७७औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो।
सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम् नातेदारलाई सम्मान गर्नुका साथै रु सात करोड २० लाख बराबरको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरु हस्तान्तरण गरेका थिए।
कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको भिडियो प्रस्तुत गरिएको थियो। यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत नृत्य र साङ्गीतिक प्रस्तुति दिएका थिए।

Advertisement Banner
Previous Post

विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन

Next Post

सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

Editorial Team

Editorial Team

Next Post
सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

Recommended

देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

4 months ago
Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal: Number of taxpayers rises sharply in first half of FY 2082/83

6 months ago

Don't Miss

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Thawang landslide: 10 bodies recovered, three still missing

Thawang landslide: 10 bodies recovered, three still missing

August 14, 2026
अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.