Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै

Editorial Team by Editorial Team
January 28, 2026
in News, World
0
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मिथिला नगरीस्थित आर्मी गल्फ क्लबमा भएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः एक लाख २५ हजार र एक लाख रुपैयाँ हात पार्नेछन् । शीर्ष १८ स्थानभित्र पर्ने खेलाडी पुरस्कारको हकदार बन्ने छन् ।
नेपाल नम्बर एक प्रो गल्फर तथा अघिल्लो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनका विजेता निरज तामाङ प्रमुख दाबेदारका रूपमा रहेका छन् । साथै, भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयाराम श्रेष्ठ पनि उपाधि दाबेदारको सूचीमा छन् ।
तीनदिने प्रतियोगिता ५४ होलको हुनेछ । जहाँ ३१ प्रोफेसनल गल्फर र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका ६ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ३६ होलको सामाप्तिपछि कट लागु हुनेछ । शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडी फाइनल राउन्डमा प्रवेश गर्नेछन् ।
मधेस प्रदेशमा सूर्य नेपाल गल्फ टुरको कुनै पनि प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो । नवनिर्मित यो गल्फ क्लबमा पहिलोपटक प्रो खेलाडीहरू प्रतिस्पर्धामा उत्रदैछन् । नयाँ गल्फ कोर्समा खेल्ने चुनौती खेलाडीहरूलाई रहनेछ ।

 

Advertisement Banner
Previous Post

राष्ट्रपति पदका लागि फेरि दाबी गर्ने ट्रम्पको संकेत

Next Post

भारतका चर्चित गायक अरिजित सिंहले गरे ‘प्लेब्याक सिंगिङ’बाट सन्न्यास लिने घोषणा

Editorial Team

Editorial Team

Next Post

भारतका चर्चित गायक अरिजित सिंहले गरे 'प्लेब्याक सिंगिङ'बाट सन्न्यास लिने घोषणा

Recommended

Australian women suffering high levels of mental distress due to financial insecurity

Australian women suffering high levels of mental distress due to financial insecurity

4 years ago
Nepal expresses gratitude to UAE for pardoning 128 Nepali inmates on Ramadan

Nepal expresses gratitude to UAE for pardoning 128 Nepali inmates on Ramadan

4 months ago

Don't Miss

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Govt tightens foreign travel rules for government employees

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.