Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आइसिसी टी–२० विश्वकपः आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

Editorial Team by Editorial Team
February 12, 2026
in Nepal, News
0
आइसिसी टी–२० विश्वकपः आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –-आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ ।दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।
टी–२० फर्म्याटमा नेपाल र इटालीबीच पहिलोपटक भेट हुँदैछ । यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। पछिल्लो भेट सन् २०१३ मा भएको थियो ।नपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन्। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन् । डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ ।इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ।

Advertisement Banner
Previous Post

“देश एक्लैले बनाउने होइन, सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ: गगन थापा

Next Post

रामेछापमा बस दुर्घटना पीडितहरुको आन्दोलन स्थगित, मृतकका आफन्त र यातायात व्यवसायीबीच सहमति

Editorial Team

Recommended

संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

4 years ago
US President Joe Biden, Western allies open first of three summits to increase pressure on Russia

US President Joe Biden, Western allies open first of three summits to increase pressure on Russia

4 years ago

Don't Miss

Ministry charting out country-focused strategy: Foreign Minister

Ministry charting out country-focused strategy: Foreign Minister

August 4, 2026
Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

August 4, 2026
Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

Home Minister Gurung holds talks with family of deceased Sunsari victim

August 4, 2026
Nepal Govt. to import over 50,000 metric tons of LPG monthly to ease supply shortage

Nepal Govt. to import over 50,000 metric tons of LPG monthly to ease supply shortage

August 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.