Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

Editorial Team by Editorial Team
February 12, 2026
in Awards, Government, Nepal, News
0
नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खरियाँस्थित ‘नेशनल काउन्टर टुरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अङ्कसहित स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ ।
प्रतियोगितामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरुको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका क्षमताको परीक्षण गरिएको थियो । सन् २०१६ देखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तरराष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

Advertisement Banner
Previous Post

उदयपुर सिमेन्ट उद्योग घोटाला : अख्तियारको अभियोग कागजमा बढी, गोदाममा कम भ्रष्टाचार

Next Post

त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा निषेधाज्ञा, १ महिनासम्म कडा नियम

Editorial Team

Editorial Team

Next Post
त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा निषेधाज्ञा, १ महिनासम्म कडा नियम

त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा निषेधाज्ञा, १ महिनासम्म कडा नियम

Recommended

British PM Keir Starmer concludes China visit, Secures Billions in Trade and Investment deals

British PM Keir Starmer concludes China visit, Secures Billions in Trade and Investment deals

7 months ago
Nepal Prime Minister Sher Bahadur Deuba stressed the need to breathe new life into BIMSTEC by pooling the strengths of resources of its Member States.

Prime Minister of Nepal, Sher Bahadur Deuba to arrive in India on a three-day visit today

4 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.