Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

किरण आचार्यको ‘शैलसुते’ सार्वजनिक

Editorial Team by Editorial Team
February 16, 2026
in Book Releases, Literature, Nepal, News
0
किरण आचार्यको ‘शैलसुते’ सार्वजनिक
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – साहित्यकार किरण आचार्यद्वारा लेखिएको पौराणिक आख्यान ‘शैलसुते’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा पत्रकार तथा आख्यानकार कमल रिजाल, पत्रकार राजकुमार बानियाँ, तारा रेग्मी, लेखक किरण आचार्य र पुष्पराज पौडेलले कृति सार्वजनिक गरे ।

तारा रेग्मीले सार्वजनिक पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै सार्वजनिक उपन्यास अब्बल रहेको बताए । राजकुमार बानियाँले ‘शैलसुते’ उपन्यास दुर्लभ र मौलिक साहित्य भएको उल्लेख गर्दै उपन्यासमा व्यलिसक हुनका लागि सबै गुण रहेको बताए ।
कमल रिजालले पौराणिक आख्यान लेखनका लागि लामो तपस्या र समर्पण चाहिने बताउँदै ‘शैलसुते’ पौराणिक नारीपात्रमाथि लेखिएको र लेखकबाट आफू प्रभावित रहेको उल्लेख गरे ।
उपन्यासकार किरण आचार्यले यस क्षेत्रमा आफूले प्रयास गरिरहेको बताइन् ।

 

Advertisement Banner
Previous Post

पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा लैजाने गगन थापाको प्रतिबद्धता

Next Post

शब्दालयको दामली अक्षर पोखरामा लोकार्पण

Editorial Team

Editorial Team

Next Post
शब्दालयको दामली अक्षर पोखरामा लोकार्पण

शब्दालयको दामली अक्षर पोखरामा लोकार्पण

Recommended

Amid the war in Ukraine, Europe and Central Asia discuss ways of ensuring food security and transforming agrifood systems

Amid the war in Ukraine, Europe and Central Asia discuss ways of ensuring food security and transforming agrifood systems

4 years ago
Ruling Nepali Congress set to sweep local level polls

Ruling Nepali Congress set to sweep local level polls

4 years ago

Don't Miss

“राजीनामाको सुनामी: विश्वविद्यालयहरूमा प्राज्ञिक संकट कि राजनीतिक शुद्धीकरण?”

सरकारले सार्वजनिक गर्‍यो नयाँ तलबमान, साउनदेखि १० प्रतिशत प्रोत्साहन भत्ता लागू हुने

August 6, 2026
मुसुरोको दाल : शरीरका लागि पोषणको स्रोत, तर सेवनमा सन्तुलन आवश्यक

मुसुरोको दाल : शरीरका लागि पोषणको स्रोत, तर सेवनमा सन्तुलन आवश्यक

August 6, 2026
टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सरको गोली हानी हत्या

टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सरको गोली हानी हत्या

August 6, 2026
रुसको किभमा भीषण आक्रमण, कम्तीमा १७ जनाको मृत्यु

रुसको किभमा भीषण आक्रमण, कम्तीमा १७ जनाको मृत्यु

August 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.