काठमाडौँ । नेपालका लागि सुजुकी ब्रान्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एक्सटिजेनले नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच यी दुवै गाडी बजार मूल्यसहित सार्वजनिक गरिएको हाे । ‘द ग्राण्ड भिटारा’ सुजकीको प्रसिद्ध मोडेल हो भने यसको नयाँ संस्करणको ‘ग्राण्ड भिटारा’मा सुजकीको आफ्नै सुजुकी सिग्नेचर, क्राफ्टेड फ्युचुरिज्म डिजाइनको प्रयोग गरिएको छ जसले अरू भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गर्ने कम्पनीले बताएको छ ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.