Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

रेखा-पवन र रमेश-गंगा स्रष्टा सम्मान घोषणा

Editorial Team by Editorial Team
February 26, 2026
in Awards, Literature, Nepal, News
0
रेखा-पवन र रमेश-गंगा स्रष्टा सम्मान घोषणा
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाल स्रष्टा समाजले यस वर्षको रेखा- पवन स्रष्टा सम्मान र रमेशगंगा स्रष्टा सम्मान तीनजना स्रष्टाहरुलाई अर्पण गर्ने निर्णय गरेको छ ।
समाजले एक लाख १११ नगद राशिसहितको रेखा – पवन स्रष्टा सम्मान -२०८२ संयुक्तरुपमा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई अर्पण गर्ने निर्णय गरेको छ।
यसैगरी २१ हजार १११ नगद राशिसहितको रमेशगंगा स्रष्टा सम्मान – २०८२ द्वारा साहित्यकार डा. देवी नेपाललाई अर्पण गर्ने भएको छ ।
नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको बैठकले निर्णय गरेका रेखा- पवन स्रष्टा सम्मान आगामी फागुन २४ गते र रमेशगंगा स्रष्टा सम्मान फागुन २६ गते समर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिनुभएको छ ।

Advertisement Banner
Previous Post

हुम्लामा नेपाली सेनाको चुनावी गस्ती

Next Post

बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट

Editorial Team

Editorial Team

Next Post
बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट

बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट

Recommended

Veteran Bollywood Actor @AnupamKher is in Nepal again; made a video of his visit to Pashupatinath

Veteran Bollywood Actor @AnupamKher is in Nepal again; made a video of his visit to Pashupatinath

4 years ago
Gold price drops by Rs 3,800 per tola

Nepal: Gold and silver prices hit new highs

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.