Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

Editorial Team by Editorial Team
February 27, 2026
in India, News
0
इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- भारतका प्रधनमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा सय मिलियन अर्थात १० करोड फलोअर्सको आंकडा पार गरेका छन् । उनी यो प्लेटफर्ममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बनेका छन् ।
न्युज एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदले सन् २०१४ मा इन्स्टाग्राम ‘ज्वाइन’ गरेका थिए । पछिल्लो एक दशकमा उनको अकाउन्ट विश्वका नेताहरूको बीचमा सबैभन्दा बढी सक्रिय र लोकप्रिय डिजिटल प्लेटफर्म मध्ये एक बनेको छ ।प्रमुख वैश्विक नेताहरूमा अब भारतीय प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स छन् । यो प्लेटफर्ममा उनका फलोअर्सको संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा दुई गुणा बढी छन् ।

Advertisement Banner
Previous Post

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

Next Post

निर्वाचनअघि ७२ घण्टा सीमा सिल! देशभर सुरक्षा हाईअलर्ट,

Editorial Team

Editorial Team

Next Post
निर्वाचनअघि ७२ घण्टा सीमा सिल! देशभर सुरक्षा हाईअलर्ट,

निर्वाचनअघि ७२ घण्टा सीमा सिल! देशभर सुरक्षा हाईअलर्ट,

Recommended

IMF considering Sri Lanka’s request for $200 Million in rapid assistance after cyclone damage

IMF considering Sri Lanka’s request for $200 Million in rapid assistance after cyclone damage

9 months ago
SAFF Women Club Championship: APF Nepal defeats Karachi City FC 1-0

SAFF Women Club Championship: APF Nepal defeats Karachi City FC 1-0

8 months ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.