Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

पुष्पपराग साहित्य प्रतिष्ठानको पुरस्कार तथा सम्मान घोषणा

यो वर्षको पुष्पपराग वर्ष साहित्य पुरस्कार हरिभक्त सिग्देललाई!

Editorial Team by Editorial Team
March 15, 2026
in Awards, Literature, Nepal, News
0
पुष्पपराग साहित्य प्रतिष्ठानको पुरस्कार तथा सम्मान घोषणा
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-मिति २०८२/११/३० गते पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिको बैठक प्रतिष्ठानका अध्यक्ष साहित्यकार टीएन भट्ट विश्वामित्रको अध्यक्षतामा बसि पुरस्कार छनोट समितिले दिएको सिफारिशलाई अनुमोदन गर्दै प्रतिष्ठानको ११ औ वार्षिक उत्सव चैत्र २८ गतेका दिन कौटिल्य ग्लोवल स्कुलको प्राङ्गणमा भव्यताकासाथ सम्मपन्न गर्ने निर्णय गरेको कुरा संस्थाका सचिव मनिष शर्मा समितले वताउनु भयो| कवि पदम दाहालको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले लामो समयको अध्ययन पछि निम्नानुशारका साहित्यकारलाई पुरस्कार तथा सम्मानको सिफारिश गरेको छ|
पुरस्कार तथा सम्मान
१ पुष्पपराग वर्ष सम्मान पुरस्कार – साहित्यकार हरिभक्त सिग्देल महेश
२ पुष्पपराग निलगङ्गा भाषा साहित्य पुरस्कार – कवि चन्द्रप्रसाद न्यौपाने
३ पुष्पपराग कृष्णलाल गोपिनी शिवाकोटी स्मृती बहु प्रतिभा पुरस्कार – कवि प्रेम राई परिक्षित
४ पुष्पपराग पद्मावती गित सङ्गित पुरस्कार- सुवासचन्द्र ढुङ्गेल
५पुष्पपराग वि के स्मृति पुरस्कार – किरण आचार्य पौडेल
६पुष्पपराग वालकुमारी छन्द पुरस्कार- विद्दा अनामिका
७पुष्पपराग शुक्रमन्दिर लोक साहित्य पुरस्कार- अर्जुन चैनपुरे
८ पुष्पपराग सफलता स्मृति पुरस्कार – निर्मला बराल
९ पुष्पपराग चेवनचन्द्र गद्द कविता पुरस्कार- भुवन शिवाकोटी चौघरे
१० पुष्पपराग लेखनाथ- खगेन्द्र स्मृती पुरस्कार – राममणि ढुङ्गेल
११पुष्पपराग अक्सिजन कवि धनकुटे वालकृष्ण लक्ष्मी अधिकारी स्रष्टा सम्मान – रमेश पोखरेल
१२ पुष्पपराग यूवा सम्मान – स्वर्णशिखा
१३ पुष्पपराग मानार्थ सम्मान – हरिमन्जुश्री

Advertisement Banner
Previous Post

बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन

Next Post

चैत पहिलो साता भक्तपुर फिल्म महोत्सव हुँदै

Editorial Team

Editorial Team

Next Post
चैत पहिलो साता भक्तपुर फिल्म महोत्सव हुँदै

चैत पहिलो साता भक्तपुर फिल्म महोत्सव हुँदै

Recommended

India’s economic growth in current FY is estimated to be 8.9 percent, says Finance Minister Nirmala Sitharaman

4 years ago
Pfizer and BioNTech Announce New Agreement with U.S. Government to Provide Additional Doses of COVID-19 Vaccine

Pfizer and BioNTech Announce New Agreement with U.S. Government to Provide Additional Doses of COVID-19 Vaccine

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.