Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

Editorial Team by Editorial Team
March 17, 2026
in Book Releases, Literature, Nepal, News
0
महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आख्यानमा कलम चलाउने सर्जक महेश्वर पन्तद्वारा लेखिएको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहितले कृति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा कुलपति राईले पन्तको साहित्यिक व्यक्तित्वको चर्चा गर्दै कृतिबारे बोले । साहित्यकार सन्ध्या पहाडीले कथासंग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुको विवेचनात्मक चर्चा गरिन् ।
प्रा. डा. गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु तथा साहित्यिक महत्त्वमाथि टिप्पणी गरे । प्रा. डा. रामप्रसाद दाहालले कथाभित्र निहित अन्तर्य, जीवनानुभूतिको प्रभाव र पाठकमा पर्ने साहित्यिक प्रभावबारे विश्लेषण गरे ।
कार्यक्रममा प्रा. डा. पार्थिवेश्वर तिमिल्सिना, राजेन्द्र केसी, राधेश्याम लेकालीलगायतले कृतिका विषयमा बोले ।
पन्तले कथा लेखनको प्रेरणास्रोत, विषयवस्तु चयन तथा पात्रसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव साझा गरे । कथाकार पन्तका यसअघि ‘मुन्द्री’, ‘नबोल्नेहरू’, ‘फुर्लुङ’, ‘बौलाको डायरी’ कृति प्रकाशित छन् ।

Advertisement Banner
Previous Post

कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

Next Post

इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख लारिजानी उनका छोराको मृत्यु भएको इरानद्धारा पुष्टि

Editorial Team

Editorial Team

Next Post
इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख लारिजानी उनका छोराको मृत्यु भएको इरानद्धारा पुष्टि

इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख लारिजानी उनका छोराको मृत्यु भएको इरानद्धारा पुष्टि

Recommended

Nepal Finance Minister urges stronger protection of national assets

Nepal: Tax refund approval gap widens as only 21 percent of claims pass

7 months ago
मस्तिष्कघातबाट कसरी बच्ने?

मस्तिष्कघातबाट कसरी बच्ने?

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.