Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

यस वर्षको मानवीय आवश्यकताकालागि संयुक्त राष्ट्रसंघद्वारा यमनमा २.१६ अर्ब अमेरिकी डलरको अपिल

Editorial Team by Editorial Team
March 19, 2026
in News, World
0
यस वर्षको मानवीय आवश्यकताकालागि संयुक्त राष्ट्रसंघद्वारा यमनमा  २.१६ अर्ब अमेरिकी डलरको अपिल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २.१६ अर्ब अमेरिकी डलरको अपिल गरेका छन् । यस योजनाले यमनभरिका १ करोड २० लाख मानिसहरूलाई जीवनदायी सहायता प्रदान गर्ने लक्ष्य राखेको छ । जसमा चरम भोकमरी, गम्भीर कुपोषण, विस्थापन, रोगको जोखिम वा आधारभूत सेवाहरूको अभाव झेलिरहेका ९० लाखभन्दा बढी मानिसहरू समावेश छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवका उप–प्रवक्ता फरहान हकले दैनिक ब्रिफिङमा द्वन्द्व, आर्थिक गिरावट, विस्थापन, रोगको प्रकोप र जलवायु झट्काका कारण मानवीय आवश्यकताहरू निरन्तर बढिरहेका बताउनु भयो । २ करोड २० लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको आवश्यकता छ । भोकमरी गम्भीर अवस्थामा छ १ करोड ८० लाखभन्दा बढी मानिसहरूले चरम खाद्य असुरक्षाको सामना गरिरहेका छन् । पाँच वर्षमुनिका २० लाखभन्दा बढी बालबालिकाहरू गम्भीर रूपमा कुपोषित छन् । आधारभूत सेवाहरू धराशायी हुँदैछन्, लगभग ४० प्रतिशत स्वास्थ्य सुविधाहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् वा बन्द छन् । एजेन्सी

Advertisement Banner
Previous Post

इरानलाई थप मानवीय सहायता अजरबैजानले पठायो

Next Post

इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

Editorial Team

Editorial Team

Next Post
इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

Discussion about this post

Recommended

Nepal received more than Rs 1.05 trillion in remittance inflows during the first six months of the current fiscal year

Nepal received more than Rs 1.05 trillion in remittance inflows during the first six months of the current fiscal year

1 month ago
नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

4 years ago

Don't Miss

Sikkim Arts and Literature Festival 2026: A Celebration of Culture, Creativity, and Dialogue in the Eastern Himalayas

Sikkim Arts and Literature Festival 2026: A Celebration of Culture, Creativity, and Dialogue in the Eastern Himalayas

March 19, 2026
Election Commission determines cutoff date for voter’s age

Nepal Election Commission submitted election report, including the results, to President Ramchandra Paudel

March 19, 2026
जुम्लाका  १२७७ किशोरीलाई एचपीभी खोप दिइने

जुम्लाका १२७७ किशोरीलाई एचपीभी खोप दिइने

March 19, 2026
प्रधानमन्त्री कार्कीले गरिन रारा भ्रमण, पछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

प्रधानमन्त्री कार्कीले गरिन रारा भ्रमण, पछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

March 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.