Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

Editorial Team by Editorial Team
March 25, 2026
in Business, News, World
0
फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १.६ प्रतिशतले बढेको छ । मार्च २०२२ यता पहिलो पटक यो आँकडा २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार उतारचढाव भइरहने ताजा खाद्यवस्तुको मूल्य बाहेकको मुख्य उपभोक्ता मूल्य सूचकांक जनवरीको २ प्रतिशतको वृद्धिको तुलनामा फेब्रुअरीमा केही सुस्त देखिएको छ । जनवरीमा ५.२ प्रतिशतले घटेको ऊर्जाको लागत फेब्रुअरीमा ९.१ प्रतिशतले घटेको छ ।
विशेष गरी पेट्रोलको मूल्यमा १४.९ प्रतिशत र बिजुलीको महशुलमा ८ प्रतिशतले गिरावट आएपछि समग्र ऊर्जा लागत घटेको हो । ताजा सामग्री बाहेकका खाद्यवस्तुको मूल्य फेब्रुअरीमा ५.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ६.२ प्रतिशतको वृद्धिको तुलनामा केही कम हो । यसैबीच, फेब्रुअरीको अन्त्यमा इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि कच्चा तेलको मूल्यमा आएको उछालका कारण आगामी महिनाहरूमा मूल्य वृद्धिको गति पुनः तिब्र हुने आँकलन गरिएको छ ।

Advertisement Banner
Previous Post

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

Next Post

रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

Editorial Team

Editorial Team

Next Post
रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

Recommended

National Security Council says full preparations in place for election security

National Security Council says full preparations in place for election security

3 months ago
Death toll from floods and landslides in Indonesia rises to more than 600; 500 missing

Death toll from floods and landslides in Indonesia rises to more than 600; 500 missing

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.