Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पाँचतारे होटल इच्छा ‘लेमन ट्री’को व्यवस्थापनमा

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
पाँचतारे होटल इच्छा ‘लेमन ट्री’को व्यवस्थापनमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारा- बाराको सिमरामा रहेको पाँचतारे होटल ‘होटल इच्छा लिमिटेड’को व्यवस्थापन चर्चित अन्तर्राष्ट्रिय होटल चेन‘लेमन ट्री’गर्ने भएको छ ।सिमराको होटल इच्छा र भारतको लेमन ट्री होटल बीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी भारतको नयाँ दिल्लीस्थित लेमन ट्रीको मुख्यालय हस्ताक्षर भएको हो ।
यो लेमन ट्रीले नेपालमा व्यवस्थापन गर्ने यो तेस्रो होटल हो । काठमाडौंमा होटल र चितवनमा लेमन ट्रिले रिसोर्ट सञ्चालन गर्दै आएको छ ।
विराटनगरमा लेमन ट्रीको पाँचतारे होटल सञ्चालनको तयारीमा छ । विराटनगर भृकुटी चोकमा निर्माण गरिएको होटल वैशाखमा उद्घाटन गर्ने तयारी छ ।
सम्झौता पत्रमा होटल इच्छा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि अब होटल इच्छा ‘लेमन ट्री होटल’ को ब्रान्ड नाममा सञ्चालन हुने होटल इच्छा लिमिटेडका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडाले जानकारी दिए ।सम्झौताले बारा र सिमरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय चेन ब्रान्डको प्रवेशसँगै होटल इच्छाले आफ्नो सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने प्रबन्ध निर्देशक वाग्लेले बताए ।

Advertisement Banner
Previous Post

१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

Next Post

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नाम सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नाम सार्वजनिक

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नाम सार्वजनिक

Recommended

कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Gold prices in Nepal climbed by Rs 700 on Thursday, reaching Rs 260,400 per tola (11.66 grams)

7 months ago
CAMS Oxford Institute unveiled at virtual ceremony

CAMS Oxford Institute unveiled at virtual ceremony

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.