Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत झाङ माओमिङले गरे शिष्टाचार भेटवार्ता

Editorial Team by Editorial Team
April 7, 2026
in Nepal, News
0
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत झाङ माओमिङले गरे शिष्टाचार भेटवार्ता
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार (चैत २४) भेटवार्ता भएको हो । भेटमा राजदूतले चीनका परराष्ट्रमन्त्री वाङ यीका तर्फबाट परराष्ट्रमन्त्री नियुक्त भएका खनाललाई बधाई तथा शुभकामना सन्देश सुनाएका थिए ।

भेटमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने र पारस्परिक रूपमा लाभदायक सहयोग अभिवृद्धि गर्ने विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement Banner
Previous Post

सहकारी संकटः दोषी सञ्चालकको पासपोर्ट रोक्का र सम्पत्ति जफत हुने !

Next Post

एमालेका १८ सांसद द्वारा साइबर ब्यूरोमा उजुरी दर्ता

Editorial Team

Editorial Team

Next Post

एमालेका १८ सांसद द्वारा साइबर ब्यूरोमा उजुरी दर्ता

Recommended

Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal: Number of taxpayers rises sharply in first half of FY 2082/83

6 months ago

सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

7 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.