Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सल्यान प्रहरी परिसरमै ८६ वटा बम फेला, डिस्पोजल गरिदै

Editorial Team by Editorial Team
May 3, 2026
in Nepal, News
0
सल्यान प्रहरी परिसरमै ८६ वटा बम फेला, डिस्पोजल गरिदै
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सल्यान – जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र ठूलो संख्यामा बम बरामद भएको छ। उक्त कार्यालयको भवन निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि ८६ वटा बम फेला परेको हो ।शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय क्षेत्रमा प्रारम्भमा शंकास्पद वस्तु देखिएपछि बुधबारदेखि उत्खनन सुरु गरिएको थियो।
उत्खनन् गर्दा शनिबार बिहान ११:२० बजेसम्मको समयमा कूल ८६ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार फेला परेकामध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्। उत्खननकै क्रममा रेडियो वेभ उपकरण ७ थान, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ केजी बम बनाउन प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबल समेत बरामद भएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सल्यानका सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।प्रारम्भिक अनुसन्धानपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको छ।
दाङस्थित नं. १९ बाहिनीबाट बम डिस्पोजल टोली बोलाइएको र शनिबार बिहानदेखि विभिन्न गणका इन्जिनियर टोली घटनास्थलमा खटिएका छन् ।उनीहरुले फेला परेका बमलाई निष्क्रिय पार्ने तयारी गरिरहेका छन् । घटनाको थप अनुसन्धान जारी रहेको छ।

Advertisement Banner
Previous Post

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Next Post

“कालो धनविरुद्ध कडा प्रहार” : राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी, अनुसन्धानको दायरा फराकिलो

Editorial Team

Recommended

प्रधानमन्त्री कार्कीको काँधमा थप तिन मन्त्रालयको जिम्मेवारी

March 5 poll will be held in single phase, Nepal PM assures

7 months ago
महिलामाथि हुने हिंसा बढिरहेका छन् : नेपाल प्रहरीको तथ्याङ्क

महिलामाथि हुने हिंसा बढिरहेका छन् : नेपाल प्रहरीको तथ्याङ्क

9 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.