Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Editorial Team by Editorial Team
May 3, 2026
in Nepal, News
0
ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
दुबै जनाबीच शनिबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्,’ भेटवार्ताबारे जानकारी गराउँदै गोरले लेखेका छन्।बिहीबार साँझ काठमाडौं आएका गोरले यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए ।
यस्तै नेपाल भ्रमणका क्रममा उनले शुक्रबार एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन पनि गरेका थिए ।
गोरको आजै राति भारतको आजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

Advertisement Banner
Previous Post

कांग्रेसलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु : सभापति थापा

Next Post

सल्यान प्रहरी परिसरमै ८६ वटा बम फेला, डिस्पोजल गरिदै

Editorial Team

Editorial Team

Next Post
सल्यान प्रहरी परिसरमै ८६ वटा बम फेला, डिस्पोजल गरिदै

सल्यान प्रहरी परिसरमै ८६ वटा बम फेला, डिस्पोजल गरिदै

Recommended

Nepal Airlines Corporation to start Mumbai-Kathmandu flight from March 27

Nepal Airlines Corporation to start Mumbai-Kathmandu flight from March 27

4 years ago
India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

India conveys its protest to Pakistan over vandalisation of Hindu temple in Karachi

4 years ago

Don't Miss

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

August 13, 2026
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

August 13, 2026
देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

August 13, 2026
चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.