Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अल नासर अल कादसियासँग पराजित

Editorial Team by Editorial Team
May 4, 2026
in News, Sports, World
0
अल नासर अल कादसियासँग पराजित
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अल नासर जारी साउदी प्रो लिगमा अल कादसियासँग पराजित भएको छ ।गएराती सम्पन्न खेलमा अल नासर अल कादसियासँग ३-१ गोल अन्तरले पराजित भएको हो ।अल कादसियाको जितमा मोहमद वहीब, मुसाब फाहिद र जुलियन क्युनोनेजले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल जोआओ फेलिक्सले गरेका थिए ।लिग जित्ने तयारीमा रहेको अल नासरका लागि यो हार धक्काको रुपमा हेरिएको छ । यो हारपछि अल नासरको ३१ खेलमा ७९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ३० खेलमा ७४ अंक रहेको छ । अब अल नासरले लिगमा ३ खेल खेल्न बाँकी रहेको छ ।त्यसैगरी अल कादसियाको भने ३१ खेलमा ६८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

Advertisement Banner
Previous Post

साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय

Next Post

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

Editorial Team

Editorial Team

Next Post
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

Recommended

BCCI AND ADIDAS UNVEIL THE ALL-NEW TEAM INDIA T20 WORLD CUP 2026 JERSEY WITH A FIRST-EVER ON-GROUND REVEAL IN RAIPUR

BCCI AND ADIDAS UNVEIL THE ALL-NEW TEAM INDIA T20 WORLD CUP 2026 JERSEY WITH A FIRST-EVER ON-GROUND REVEAL IN RAIPUR

9 months ago
Sri Lanka protesters storm president’s residence and office in fury at economic meltdown

Sri Lanka protesters storm president’s residence and office in fury at economic meltdown

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.