Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

Editorial Team by Editorial Team
August 5, 2026
in News, World
0
दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

Screenshot

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना दुई वर्षपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएकी छन्। विद्यार्थी आन्दोलनपछि देश छाडेर भारत पुगेकी हसिनाले आगामी बुधबार (५ अगस्ट) नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने तयारी गरेकी हुन्।

नयाँ दिल्लीस्थित फरेन करोसपन्डेन्ट्स क्लब अफ साउथ एसियाले आयोजना गर्ने पत्रकार सम्मेलनमा हसिना भर्चुअल माध्यमबाट सहभागी हुने बताइएको छ। सम्मेलनमा उनले बंगलादेश फर्कने आफ्नो योजनाबारे पत्रकारहरूसँग धारणा राख्ने अपेक्षा गरिएको छ।

५ अगस्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकोप्टरमार्फत भारत पुगेकी हसिना त्यसयता सार्वजनिक रूपमा देखिएकी थिइनन्।

देश छाडेको ठीक दुई वर्षपछि उनी पहिलोपटक सार्वजनिक रूपमा देखिन लागेकी हुन्। उनको सम्भावित स्वदेश फिर्ती र त्यससँग सम्बन्धित राजनीतिक योजनाप्रति बंगलादेश तथा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

Advertisement Banner
Previous Post

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

Editorial Team

Editorial Team

Discussion about this post

Recommended

मधेसमा चुनावी ‘रेड अलर्ट’:केही जिल्लालाई ‘उच्च जोखिम क्षेत्र’ घोषणा

मधेसमा चुनावी ‘रेड अलर्ट’:केही जिल्लालाई ‘उच्च जोखिम क्षेत्र’ घोषणा

6 months ago
जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 

4 years ago

Don't Miss

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

August 5, 2026
वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

August 5, 2026
ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

August 5, 2026
फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

August 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.