Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
April 25, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Nepal
0
भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं :  १०, वैशाख, नेपाल प्रज्ञा प्रतिष्ठान,  लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ। अंग्रेजी भाषाका कृतिहरु नेपाली साहित्य बजारमा कमै लोकार्पण हुने गर्छन्। तर, पछिल्लो समय नेपाली साहित्य बजारमा अंग्रेजी भाषाका कृतिको विमोचन तथा पुस्तक परिचर्चा पनि राम्रै हुन थालेको नकार्न सकिँदैन।

द सेल्फिस सिटी’ महाकविका छोरा पद्मप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा विमोचन गरिएको थियो। उनले कार्यक्रममा अंग्रेजी भाषाको पुस्तक धेरै भए पनि अन्य भन्दा धमलाको ‘द सेल्फिस सिटी’ फरक रहेको बताए। उनले भने, ‘नेपालमा अंग्रेजी साहित्य पनि राम्रो लेखिन थालेको महुसस भयो। पुस्तकमा समेटिएका कविताहरू अर्थपूर्ण र मनन गर्न बाध्य बनाउने खालका छन्।’

पुस्तकमाथि अर्का वक्ता प्रा.डा. अरूण गुप्तोले द सेल्फिस सिटी’ पुस्तक व्याङ्ग्यात्मक शैलीमा पेचिला शब्दको प्रयोग भएको बताए। उनले पुस्तकका बारेमा बोल्दै भने, ‘लेखक धमलाको यो पुस्तकले परम्परागत लेखनमाथि प्रहार गर्दै पहिचानको विचार विमर्श गराउन सघाउने छ।’

अंग्रेजी भाषाको पुस्तक प्रकाशन गर्नु नै ठूलो जोखिम मोल्नु रहेको बताए वक्ता प्रा. केशल सिग्देलले उनले भने, ‘नेपालमा रहेर नेपाली पुस्तक प्रकाशन गर्नै गाह्रो रहेको बेला अंग्रेजी भाषाको पुस्तक निकाल्नु आफैमा ठूलो उपलब्धी हो।’

सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक मुमाराम खनालले लेखकले बहुआयामिक भूमिकामा अभिनय गरेको पुस्तकमा समाज तथा राजनीतिक परिवर्तमा समेत महत्वपूर्ण भूमिका रहने बताए। पुस्तकमा विभिन्न खालका परिवेशको भोगाइलाई आकर्षक शैलीमा उतारेको भनाइ उनको थियो।

Advertisement Banner
Previous Post

…मेरी उनी र म सार्वजनिक’

Next Post

  जीवन र न्याय’ पुस्तक सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
   जीवन र न्याय’ पुस्तक सार्वजनिक

  जीवन र न्याय’ पुस्तक सार्वजनिक

Recommended

First edition of Prof. YN Khanal Lecture Series kicked off at Kathmandu

First edition of Prof. YN Khanal Lecture Series kicked off at Kathmandu

4 years ago
वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ

वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.