Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
April 25, 2022
in Author, Awards, Literary Festival & Event, Literature, Nepal
0
राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापनाको १२ वर्ष पूरा गरेको अवसरमा ‘राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८’ घोषणा गरेको छ । बालुवाटारस्थित प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पुरस्कृत र सम्मानित हुने संगीत र नाट्य क्षेत्रका ६ जनाको नाम सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका अनुसार संगीत विधामा मोहनकृष्ण कार्की ढली, नृत्यमा विणा जोशी राजभण्डारी, नाटकमा मनबहादुर मुखिया, लोकसंगीतमा अमर विरही गुरुङ, रंगमञ्चमा ऋद्धिचरण श्रेष्ठ र शास्त्रीय तथा परम्परागत संगीत विधामा जलतरंगवादक मोहनप्रसाद जोशीलाई पुरस्कारका लागि मनोनयन गरिएको जानकारी कार्यक्रममा दिइयो ।

प्रतिष्ठानका उपकुलपति हरिहर शर्माको अध्यक्षतामा गठित पुरस्कार संयोजन समितिबाट सिफारिस भएकाहरूलाई सार्वजनिक गरिएको सदस्य सचिव श्यामप्रकाश तमोटले बताए ।

Advertisement Banner
Previous Post

  जीवन र न्याय’ पुस्तक सार्वजनिक

Next Post

‘Capacity Building Training’ for Nepal Tourism Board officials and the officials of UNDP Nepal

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘Capacity Building Training’ for Nepal Tourism Board officials and the officials of UNDP Nepal

'Capacity Building Training' for Nepal Tourism Board officials and the officials of UNDP Nepal

Recommended

बानेश्वरमा काँग्रेस केन्द्रीय सदस्य भेला: निर्वाचनपछि महाधिवेशन गर्न पार्टीभित्र मत बनाउँदै

बानेश्वरमा काँग्रेस केन्द्रीय सदस्य भेला: निर्वाचनपछि महाधिवेशन गर्न पार्टीभित्र मत बनाउँदै

4 months ago
भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

4 years ago

Don't Miss

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

March 20, 2026
अर्जुननरसिंह केसीले निभाउनेछन् सभामुखको भूमिका

अर्जुननरसिंह केसीले निभाउनेछन् सभामुखको भूमिका

March 20, 2026
प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

March 20, 2026
लामिनारको दुई शोरुम भक्तपुरमा सञ्चालन

लामिनारको दुई शोरुम भक्तपुरमा सञ्चालन

March 20, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.