Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

Editorial Team by Editorial Team
August 12, 2026
in Nepal, News
0
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रसिद्ध व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।

मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश जारी भएको हो। अदालतमा उपस्थित गराएर बकपत्र गराएपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको बताइएको छ।

यसअघि गत साउन १२ गते काठमाडौं जिल्ला अदालतले पनि गोल्छालाई विभिन्न कसुरमा कुल एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

उक्त धरौटी बुझाएपछि गोल्छा रिहा भएका थिए। पछिल्लो आदेशसँगै उनीविरुद्धका कानुनी प्रक्रियामा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि थप अघि बढेको छ।

Advertisement Banner
Previous Post

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

Next Post

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

Editorial Team

Editorial Team

Next Post
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

Discussion about this post

Recommended

युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ

युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ

4 months ago
India Blitz New Zealand in 10 Overs to Complete 3-0 T20 Whitewash

India Blitz New Zealand in 10 Overs to Complete 3-0 T20 Whitewash

7 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.