Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने

himalaya Diary News Service by himalaya Diary News Service
April 26, 2022
in Author, Book Releases, Literary Festival & Event, Nepal
0
निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — निर्मल पुर्जा (निम्स दाइ)को पुस्तक ‘बियोन्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने भएको छ । नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएको छ ।

हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजी भाषामा प्रकाशित भइसकेको छ । म्याग्दीको दानामा जन्मिएका पुर्जाले लामो समयमा ब्रिटिस सेनामा काम गरेका थिए ।

पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन् । उनले ७ महिनाभन्दा कम अवधि (१८९) दिनमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका हुन् ।

बेलायतको होडर एन्ड स्टाउटन प्रकाशन गृहले ‘बियोन्ड पसिबल’ पुस्तक अंग्रेजी भाषामा पहिले प्रकाशन गरिसकेको छ ।

Advertisement Banner
Previous Post

आर्ट काउन्सिलमा सामूहिक कला प्रदशर्नी सुरु

Next Post

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

Recommended

अमेरिका-इरानबीच युद्धविराम

अमेरिका-इरानबीच युद्धविराम

5 months ago
गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पुग्यो

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पुग्यो

6 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.