Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

रम्बास कवितासंग्रह …वरपिपल’ लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
May 1, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
रम्बास कवितासंग्रह …वरपिपल’ लोकार्पण
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

२३, अप्रेल २०२२, आसामस्थित तीनसुकिया जिल्लाको उदयपुर, जागुनमा नेपाली साहित्य विकास समिति तिरापको सौजन्यमा साहित्य संस्कृति समारोह  समिति २०२२को तत्वावधानमा देश–विदेशका  ९२ जना सर्जकहरूको रम्बास कविता सङ्कलन “वरपिपल’  भव्य समारोहका बीच लोकार्पण गरियो । उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न प्रान्तबाट रम्बास कविहरूको उपस्थितिमा ‘साहित्यिक मेला पनि भव्यताका साथ सम्पन्न भएको थियो ।

रम्बासका प्रणेता कवि मिलन बोहोरा र डिगबोइ कलेजका निवर्तमान प्राध्यापक श्री देवीचरण सेढाईंको सम्पादकत्व तथा श्री  कवि  खडानन्द दुलाल र पुरुषोत्तम उपाध्याय दाहालले प्रकाशनको गहन अभिभारा लिएका थिए  ।

सर्जकहरु भन्छन् वरपिपल एउटा शीतल छहारी हो, चौतारी हो । साहित्यिक जगतमा पदार्पण गरेको काव्यरूपी ’वरपीपल’ साहित्यानुरागी र साहित्यकारहरूको छाहारी बनोस् । रम्बास कविता लेख्न चाहनेहरूकालागि मार्गदर्शक बनोस् । वास्तविक वरपिपलको हावाले जसरी  वायु प्रदूषण हटाएर शुद्धता छर्छ उसरी नै काव्यरूपि वरपिपले पनि साहित्यिक जगतलाई शुद्धता ल्याउने कुरामा हामी विश्वास गर्न सक्नेछ भन्ने रम्बास् कविहरुको भनाइ छ ।

Advertisement Banner
Previous Post

स्मृति ग्रन्थ प्रकाशन

Next Post

आह्वान अभियानमा पाल्पाको साहित्यिक विमर्श

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
आह्वान अभियानमा पाल्पाको साहित्यिक विमर्श

आह्वान अभियानमा पाल्पाको साहित्यिक विमर्श

Recommended

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

6 months ago
US President Donald Trump receives FIFA Peace Prize

US President Donald Trump receives FIFA Peace Prize

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.