Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित

Editorial Team by Editorial Team
June 7, 2022
in Book Releases, Literature, Nepal
0
केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ २२,काठमाडौँ —’केवरत जातिका लोकगीत’ नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । प्रतिष्ठानको मातृभाषा साहित्य अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पारेका हुन् । पुस्तकमा पाँच अध्याय छन् ।
केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित
केवरत जातिको संक्षिप्त चिनारी, लोकगीतको सैद्धान्तिक स्वरूप, केवरतका लोकगीत र त्यसको प्रयोगका सन्दर्भहरू पुस्तकमा छन् । केवरतका लोकगीतबारे अध्ययन, अनुसन्धान गर्न चाहनलाई पुस्तक उपयोगी बनेको छ  । यसअघि उपप्राध्यापक केवरतले प्रतिष्ठानमार्फत नै २०७०मा …केवरत शब्द संग्रह’ पुस्तक ल्याएका थिए । केवरत समुदायको बसोबास पूर्वी तराईमा छ ।

Advertisement Banner
Previous Post

लैङ्गिक हिंसा रोक्न पाठ्यक्रम परिवर्तन

Next Post

रम्बास् कविता: पाइला

Editorial Team

Editorial Team

Next Post
रम्बास् कविता: पाइला

रम्बास् कविता: पाइला

Recommended

सहकारी संकटः दोषी सञ्चालकको पासपोर्ट रोक्का र सम्पत्ति जफत हुने !

सहकारी संकटः दोषी सञ्चालकको पासपोर्ट रोक्का र सम्पत्ति जफत हुने !

1 month ago
Cricket Association of Nepal announced that the country’s first ever official franchise cricket league Nepal T20 will take place from September 24 to October 22

Cricket Association of Nepal announced that the country’s first ever official franchise cricket league Nepal T20 will take place from September 24 to October 22

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.