Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

himalaya Diary News Service by himalaya Diary News Service
May 7, 2022
in Awards, Literary Festival & Event, Nepal
0
बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

 

२४, काठमाडौँ, साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका ठाकुर बेलवासेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो । पत्रकार तथा कोसी अनलाइनका सल्लाहकार÷परामर्शदाता ठाकुर बेलवासेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ प्रदान गरेको छ ।

२०५४ सालदेखि पत्रकारिता गर्दै आएका बेलवासे रेडियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय मानिन्छन् । २०५४ सालदेखि जनसत्ता सप्ताहिकबाट पत्रकारिता सुरु गरेका बेलवासेले दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव सँगालेका छन् ।

कौटिल्य सप्ताहिक, रेडियो नागरिक र रेडियो अन्नपूर्ण नेपाललगायत आधा दर्जन सञ्चारमाध्यममा सम्पादकको भूमिकामा रहेर काम गरेका बेलवासे अहिले एपी वान टेलिभिजनसँग आवद्ध छन् । एपी वानमा उनले आइतबार र बुधबार एपी मञ्च कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपाली कविता सहित्यमा स्थापित कवि बेलवासेका चारा कविता कृति प्रकाशित छन् । उनले राष्ट्रिय कविता  महोत्सव २०५८ मा तृतीय र २०६९ मा प्रथम स्थान हासिल गरेका छ्न । यस्तै,  बेलवासेको कविता कृति ‘त्रासमा ईश्वर’ले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको छ । बेलवासेले मोती पुरस्कार, स–सिद्दि राष्ट्रिय प्रतिभा पुरस्कार, भोग्यप्रसाद शाह राष्ट्रिय पत्रकारिता पुरस्कर, लुनकरणदास–गङ्गादेवी चौधरी प्रतिभा पुरस्करलगायत दर्जनभन्दा बढी पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।

सरकारले वरिष्ठ पत्रकार सम्मान २०७८ किशोर  नेपाल र  तारानाथ दाहाललाई प्रदान गरेको छ ।

यस्तै सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू बालकुमार नेपाल, डिआर पन्त , गङ्गा बराल, सम्झना बन र इकबाल अहमदलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत पत्रकारहरूलाई राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् ।

प्रेस काउन्सिलका सदस्यसमेत रहेका बेलवासे हाल देशबाहिर रहेकाले नेपाल फर्किएपछि पुरस्कार ग्रहण गर्ने बताए ।

Advertisement Banner
Previous Post

लव गाउँलेको …एन अनवान्टेड साउण्ड’लोकार्पण

Next Post

गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा

गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा

Recommended

Save the Children in Nepal working to strengthen GCPs at 4 provinces to respond to COVID19 and facilitate  safemigration

Save the Children in Nepal working to strengthen GCPs at 4 provinces to respond to COVID19 and facilitate  safemigration

4 years ago
Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation announces 10 percent dividend

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.