Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

ध.च. गोतामे स्मृति सम्मान २०७८ सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई

himalaya Diary News Service by himalaya Diary News Service
May 10, 2022
in Author, Awards, Literary Festival & Event, Nepal
0
ध.च. गोतामे स्मृति सम्मान २०७८ सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, वैशाख २५,  नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहका बीच उपलब्धि साहित्य उपसमितिले आयोजना गरेको ‘उपलब्धि आख्यान दिवस–वैशाख २५’का अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित ‘दीप–गोविन्द स्मृति कोष’बाट अर्पण गरिने चार पुरस्कार तथा सम्मान मध्ये साहित्यकार सुमन वर्षाको अन्ततः यन्त्रणाः उपन्यासका लागि ध.च.गोतामे स्मृति सम्मान–२०७८ले सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मान उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवस, २०७९ साउन ७ गतेका दिनको समारोहमा समर्पण गरिनेछ ।

Advertisement Banner
Previous Post

NASA to Provide Update on InSight Mars Lander

Next Post

कवि तारा अधिकारीको “मभित्रको म” कवितासंग्रह लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कवि तारा अधिकारीको “मभित्रको म” कवितासंग्रह लोकार्पण

कवि तारा अधिकारीको "मभित्रको म" कवितासंग्रह लोकार्पण

Recommended

सिँचाइ सुविधाका लागि टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : ऊर्जामन्त्री घिसिङ

Minister Ghising inspects infrastructure projects in Bardiya

4 months ago
Nine People Killed, 24 Injured in a Bus Accident in Nepal: Police

Nine People Killed, 24 Injured in a Bus Accident in Nepal: Police

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.