Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

कवि तारा अधिकारीको “मभित्रको म” कवितासंग्रह लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
May 10, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
कवि तारा अधिकारीको “मभित्रको म” कवितासंग्रह लोकार्पण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ,२६वैशाख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कवि तारा अधिकारीको काव्यकृति “मभित्रको म” नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुबिभु घिमिरेको प्रमुख आतिथ्यमा लोकार्पण गरियो । डा.शान्तिमाया गिरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको औपचारिक कार्यक्रममा, कविता कृतिमाथि डा. रेनुका थापा सोलु र ऋषभदेव घिमिरेले समिक्षात्मक धारणा राखेका थिए । कृतिका भूमिकामार  लेखेक प्रा.डा. खगेन्द्र लुइँटेलले कृतिको संक्षिप्त टिप्पणी सहितको मन्तव्य राख्दै स्रष्टा अधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष पदम विश्वकर्माको शुभकामना सन्देश पढेर सुनाइएको थियो । सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि ई=सन्तोष पोख्रेल र कवि रूद्र अधिकारीले …मभित्रको म’कवितासङ्ग्रहाबाट रचना वाचन गरेका थिए । महेश पौडेलको सम्पादन रहेको कृतिको आवरण तथा वर्णविन्यास रमेश दाहालले गरेका हुन् । लोकार्पण कार्यक्रम संञ्चालन कवि रञ्जना निरौलाले गरेकी थिइन । समारोहमा साहित्यकारहरू युवराज नयाँघरे, राधेश्याम लेकाली, गोविन्द गिरी प्रेरणा, सुमन वर्षा, नारायण होमगाईं -कलकत्ता_ उपमा आचार्य, दिपा राई, मधु पाठक, सुषमा आचार्य, भूवन सिवाकोटी लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि घिमिरेले वर्तमान समयले नयाँ कृति र नवीन विषयका कविताले नेपाली काव्य भण्डार चुलिएको छ भन्ने धारणा राखेको थिए ।

Advertisement Banner
Previous Post

ध.च. गोतामे स्मृति सम्मान २०७८ सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई

Next Post

The 161st Birth Anniversary of Gurudev Rabindranath Tagore was celebrated by ICCR Nepal

himalaya Diary News Service

Recommended

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

5 months ago
गृहमा ‘केन्द्रीय कमान्ड सिस्टम’स्थापना गर्ने

गृहमा ‘केन्द्रीय कमान्ड सिस्टम’स्थापना गर्ने

4 months ago

Don't Miss

Death toll from Rolpa landslide rises to seven, five still missing

Death toll from Rolpa landslide rises to seven, five still missing

August 13, 2026
सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

August 13, 2026
Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

August 13, 2026
Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.