Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

“मिराज“ कथा संग्रहको लोकार्पण

Editorial Team by Editorial Team
February 16, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
“मिराज“ कथा संग्रहको लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काभ्रेका साहित्यकार ध्रुबकृष्ण ताम्राकारको “मिराज“ नामक कथा संग्रहको लोकार्पण गरिएको छ । सो कथा  सङ्ग्रहको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि  के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुब ताम्राकारले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो  ।

प्रमुख अतिथि के के कर्माचार्यले कथा मिराज कथा संग्रह एक पठनीय कृति भएको बताउनुभयो । एक प्रसङ्गमा उहाँले कथा समाजका लागि लेखिने भएकोले कथाले समाजमा घट्ने घटनाहरूलाई सजिव ढङ्गले प्रस्तुत गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।  त्यस्तै साहित्यकार सूर्य लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै कथाहरू पठनीय रहेको बिचार व्यक्त गर्नुभयो । उहाँले कथाहरू समाजमा भएका वास्तविक घट्नाहरूमा आधारित रहेकाले कथा पढ्दै जाँदा तपाईं हामीले देखेका, भोगेका कुराहरू भेटिएको आभास मिल्ने बताउनु भयो ।

मिराजमा एघार ओटा कथाहरू सङ्ग्रहित छन्  । कथाहरू यथार्थपरक रहेका छन्  । सर्जक ताम्राकारको यसभन्दा अगाडि ’प्रारम्भ’ र ’हृदयका उदगार’  गरी दुई कविता संग्रह, ’भावनाका उत्सर्ग’ गीत सङ्ग्रह,  ’स्पन्दन’ मुक्तक सङ्ग्रह र ’आँसुको कथा’ कथा संग्रह प्रकाशित छन्  ।

कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, कवि रामसुन्दर देउजा, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाल लगायतले मन्तव्य  दिनुभएको थियो  ।

 

 

Advertisement Banner
Previous Post

अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न

Next Post

…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

Editorial Team

Editorial Team

Next Post
…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

Recommended

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

3 months ago
19 newly elected members of National Assembly takes oath

Elections being held today for 18 National Assembly seats

2 months ago

Don't Miss

NRB reports stable economy with forex reserves at USD 21.52 billion

Nepal Rastra Bank proposes phased plan for capital account liberalization

March 21, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Finance Ministry releases Rs 52 billion for stalled projects

March 21, 2026
कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Gold prices fell sharply in the Nepali market, dropping by Rs 7,800 per tola

March 21, 2026
Heavy snowfall  hit the high hilly areas of Baglung, including the Dhorpatan Hunting Reserve

Heavy snowfall hit the high hilly areas of Baglung, including the Dhorpatan Hunting Reserve

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.