Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

Editorial Team by Editorial Team
February 17, 2022
in Book Releases, Feature, Literature, Nepal, News
0
…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

% फाल्गुन २०७८)साहित्यकार नगेन्द्रराज रेग्मीको सांगीतिक जगतका हस्तिहरुको परिचय समेटिएको  ’कालजयी आवाजहरू नामक कृति सार्वजनिक’ भएको छ । नेपाली संगीतमा एउटा महत्वपूर्ण पुस्तक प्यासिफिक पब्लिकेशनबाट बजारमा आएको उक्त पुस्तकमा नेपाली सांगीतिक जगतका महान् सर्जकहरूलाई समावेश गरिएको छ ।

उक्त पुस्तकमा २२ जना गीत संगीतका स«ष्टाको परिचय र प्रवृत्ति समेटिएको छ । रानुदेवी, कर्म योन्जन, दिलमाया खाती साथै मानबहादु मुखिया, वासु शशी, रत्नशम्शेर थापा, नगेन्द्र थापा, यादव खरेल, अमरसिंह गिरी, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, हरिभक्त कटुवाल, हेम हमाल, शरण प्रधानजस्ता गीतकार र गणेश रसिक अरुणा लामा, कुमार सुब्बा, जितेन्द्र बर्देवा, योगेश वैद्य, प्रेमध्वज प्रधान शान्ति ठटाल, बच्चु कैलासजस्ता गायक तथा संगीतकारका घटनाहरु छोटकरीमा लेखिएको छ ।

खोटाङमा जन्मिएर काठमाडौँलाई कार्यथलो बनाउँदै आएका रेग्मीको ’खोटाङ जिल्लाको साहित्यिक रुपरेखा २०५३’ तथा बयालीस  जना साहित्यकारहरूको अन्तर्वार्ता ’स्रष्टा संवाद २०५९’ प्रकाशन छन् ।

Advertisement Banner
Previous Post

“मिराज“ कथा संग्रहको लोकार्पण

Next Post

Jaipur Literature Festival 2022 to delve deep into poetry’s many facets

Editorial Team

Editorial Team

Next Post
Jaipur Literature Festival 2022 to delve deep into poetry’s many facets

Jaipur Literature Festival 2022 to delve deep into poetry’s many facets

Recommended

सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

3 months ago
USAID Nepal Team had a fruitful conversation with Chief Minister of Sudurpashchim Province Mr Trilochan Bhatta

USAID Nepal Team had a fruitful conversation with Chief Minister of Sudurpashchim Province Mr Trilochan Bhatta

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.