नेपाल स्रष्टा समाजले यस वर्षको सुभद्रा–विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई प्रदान गर्ने भएको छ ।
समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको उक्त सम्मान नगद राशि रु २१,१११ ।–सहित रहेकोे छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सम्मान आगामी पुस १६ गत नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसका दिन प्रदान गरिने छ ।
यस सम्मानबाट हालसम्म कविहरु रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्द्येल र श्रीहरि फुयाँल सम्मानित भइसक्नुभएको छ ।
Trending Now
- Making It Big: 6 Game-Changing Lessons from Binod Chaudhary’s Success Journey
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
Comments are closed.