Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डा.खगराज बरालको‘मालामा नउनिएका फूलहरू” विमोचन

Editorial Team by Editorial Team
May 22, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
डा.खगराज बरालको‘मालामा नउनिएका फूलहरू” विमोचन
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

डा.खगराज बरालद्वारा लिखित पुस्तक ‘‘मालामा नउनिएका फूलहरू” शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोर्कापन भयो । शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पुस्तक लोकापर्ण समारोहका प्रमुख अतिथी प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाकर पराजुली, पूर्व सचिव किसोर थापा, गिता काफ्लेले संयुक्त रुपमा लोकार्पण गर्नु भयो ।
पुस्तक माथी आफ्नो धारणा राख्ने क्रममा डा. शोभाकर पराजुलीले यो पुस्तक एकपटक होइन पटक पटक पढ्नु पर्ने र पढे पछि नबिन सिकाई थपिदै जाने बताउनु भयो । यो पुस्तकका विषय वस्तुलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनु भयो । यसै गरी किसोर थापाले मालामा नउनिएका पूmलहरू पुस्तक अनुभव र भोगाई पाइने र यस्ता अनुभव तथा भोगाईबाट धेरै सिकाइ गर्न सकिने बताउनु भयो । सिकाइबाट व्यवहारमा परिवर्तन तथा रुपान्तर हुने भन्दै थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरिकन मसिना कुराहरूबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पुस्तकमा पाइने बताउनु भयो ।
नन्दी माध्यमिक विद्यालय नक्सालकी प्रधानाध्यापक गिता काफ्लेले वैचारिक तथा व्यवहारिक रुपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताउनु भयो । प्राध्यापक डा. जयराज आचार्यले सरलभाषामा गहन अभिव्यक्ती व्यक्त गर्न पुस्तक सक्षम रहेको बताउनु भयो । गैर आख्यान अनुभूति भनिएको पुस्तकको मूल्य ४७५ रहेको छ । शिखा बुक्सद्वारा प्रकाशित पुस्तक हो ।

Advertisement Banner
Previous Post

US Special envoy calls on Nepal PM Sher Bahadur Deuba

Next Post

कवि केशरीको जन्मजयन्तीमा विविध पुरस्कार तथा सम्मान घोषणा

Editorial Team

Editorial Team

Next Post
कवि केशरीको जन्मजयन्तीमा विविध पुरस्कार तथा सम्मान घोषणा

कवि केशरीको जन्मजयन्तीमा विविध पुरस्कार तथा सम्मान घोषणा

Recommended

पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

4 years ago
Nepal Electricity Authority chief reviews progress of 140 MW Tanahu hydropower project

Nepal Electricity Authority chief reviews progress of 140 MW Tanahu hydropower project

6 months ago

Don't Miss

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

August 12, 2026
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

August 12, 2026
Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
UML and NCP agree on power sharing in provincial governments

UML and NCP agree on power sharing in provincial governments

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.