Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

himalaya Diary News Service by himalaya Diary News Service
February 20, 2022
in Awards, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

७ फागुन, २०७८, इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ।

गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान गरेको हो।

सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रदेश नम्बर १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले नगद सहित प्रशस्ति पत्र प्रदान गरिन्।

कोभिडका कारण गत वर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न स्रष्टा सम्मान योपटक दुवै वर्षको प्रदान गरिएको हो। फाउन्डेशनले २०७७ सालको रेग्मी र २०७८ सालको जोशीलाई प्रदान गरेको हो।

कार्यक्रममा स्वास्थ्य समस्याका कारण रेग्मी उपस्थित थिएनन्। नरोत्तम–रत्न स्रष्टा सम्मान रसिकका पिता नरोत्तम राई र माता रत्न ठकुरी राईको स्मृतिमा २०७६ सालमा स्थापना भएको हो।

त्यसैगरी गणेश रसिकी पत्नी निरा शेरचन रसिकको स्मृतिमा यो वर्ष स्थापना गरिएको निरा–रसिक पत्रकारिता सम्मान २०७८ भण्डारीलाई प्रदान गरिएको हो।

त्यसैगरी पर्यटन तथा संस्कृतिमन्त्री लङ्वालाई रसिकले बधाई पत्र समेत प्रदान गरे। आगामी वर्षबाट पत्रकारिता पुरस्कार निराको देहान्त भएको कात्तिक १० गते प्रदान गरिने रसिकले जानकारी दिए।

उनले गणेश रसिक नाम रहेको फाउन्डेशन अबबाट निरा–रसिक फाउन्डेशनको नामबाट रहने समेत जनाए।

Advertisement Banner
Previous Post

लोकसंस्कृतिविद् बन्धु र दिवस पुरस्कृत

Next Post

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

Recommended

साँस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

साँस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

8 months ago
Embassy of India Kathmandu welcomes the new Ambassador Shri Naveen Srivastava to Kathmandu

Embassy of India Kathmandu welcomes the new Ambassador Shri Naveen Srivastava to Kathmandu

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.