Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘’भोजपुरको वाङ्मय” ग्रन्थ प्रकाशन भएको छ

himalaya Diary News Service by himalaya Diary News Service
February 19, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
‘’भोजपुरको वाङ्मय” ग्रन्थ प्रकाशन भएको छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०७८, फागुन, ७, काठमाडौँ

वरिष्ठ कवि एवम् साहित्यकार डा. विप्लव ढकालज्यूको अथक परिश्रम, दूरदर्शी दृष्टिकोण, अध्ययन र अन्वेषणबाट निखारिएर तयार भएको बृहत ग्रन्थ भोजपुरको वाङ्मय विमर्श तथा अभिलेखीकरणको भव्य कार्यक्रमकाबीच विमोचन भएको छ । साहित्यकार ढकाललाई हार्दिक बधाई तथा शुभकामना ।

पुस्तकमा भोजपुरको परिचय, भोजपुरको लोकवाङ्मय, भोजपुरको अभिलेख वाङ्मय, भोजपुरका पत्रपत्रिकाहरु, भोजपुरको वाङ्मय विविध, भोजपुरका वाङ्मयकर्मीहरु, भोजपुरका मातृभाषाका वाङ्मयकर्मीहरुको अदि विषयको परिचय र वर्णन उल्लेख गरिएको छ ।

पूर्व मन्त्रीहरू शंकर कोइराला ,टन्क ढकाल, शेरधन राई,कृपासुर शेर्पा, प्रा.डा. नृशिम खत्री ,उमेशजङ रायमाझी ,राष्ट्रिय सभा सदस्य जयन्ती राई, नारायण ब= कार्की, तोरण कार्की लगायत भोजपुरे टिमको जमघट रहेको थियो  ।

Advertisement Banner
Previous Post

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

Next Post

NUS discovery: Butterfly eyespots reuse gene regulatory network that patterns antennae, legs and wings

himalaya Diary News Service

Recommended

England beat India by 100 runs, level three-match series 1-1

England beat India by 100 runs, level three-match series 1-1

4 years ago

पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका आजदेखि खुला

3 months ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.