Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

Editorial Team by Editorial Team
May 29, 2022
in Awards, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जेठ १३, ‘डिमारीका’ अभियानको आयोजनामा साहित्यकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा स्थापित ‘कल्पपुञ्ज पुरस्कार’ २०७८ सरिता थुलुङलाइ प्रदान गरिएको छ ।
ह्विलचेयर नृत्य प्रशिक्षक सरिता थुलुङलाई जेठ १३ गते शुक्रबार अपाङ्ग संघको हल जोरपाटीमा एक कार्यक्रमको आयोजना गरी नगद रू ११,००० र सम्मानपत्र प्रदान गरिएको हो ।
अपाङ्गतालाई केन्द्रमा राखेर सिर्जना हुने कला, साहित्य र संगीतका सर्जक, कलाकार तथा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाको क्षेत्रमा काम गर्ने शिक्षासेवीहरू मध्येबाट हरेक वर्ष एकजनालाई ‘कल्पपुञ्ज पुरस्कार’ दिने गरिएको आयोजक अभियान ‘डिमारीका’को भनाई छ ।
कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको अधिकारकर्मी निर्मला धिताल, पाटन सि. बि. आर. की शिक्षक प्रतिनिधि सिर्जना के.सी. र खगेन्द्र नवजीवन विद्यालयका शिक्षक तथा शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने अनु राईले ह्विलचेयर नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ह्विलचेयर प्रयोगकर्ता तथा दृष्टिसम्बन्धी अपाङ्गता भएकी इशा अछामीले गीत प्रस्तुत गरेकी थिइन ।

Advertisement Banner
Previous Post

दिनेश नेपालको ‘संगीत उद्गम र विकास’ संगीतग्रन्थ सार्वजनिक

Next Post

Foreign Secretary Bharat Paudyal and Ambassador Gahendra Rajbhandari participated in the Nepali Food Festival organized in Leuven

Editorial Team

Recommended

US President announces new website offering discounted prescription drug prices

US President announces new website offering discounted prescription drug prices

6 months ago
GE acquires 49% stake in Continuum onshore wind farm in support of the energy transition in India

GE Working on Behind-the-Meter Projects to Support PV Solar Integration into the Grid

4 years ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.