रम्बास कविता:जुको

जुको

चुस्छ

र ग त

बाँच्न आँफू

हत्यारा  हो  ऊ

मार्ने      अरूलाई

रगत    चुस्दै    बाँच्छ

बसिदिन्छ       शरीरमा

थाहै    नपाई   चुसिदिन्छ

बेहोस       बनाउँछ      शरीर

हजारौँ  लाखौँ  छन् त्यस्ता

मार्दै  अरूलाई   बाँच्ने

होशियार      हुनुछ

त्यस्तादेखि सधैँ

जीवन जान्छ

न जा न्ने को

होस् राख

पापी

देवीचरण सेडाईँ

असम

Comments are closed.