काठमाडौं । शिवपुरी सन्देश साहित्यिक पत्रिका र शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसर पारेर समाजले विशेष कार्यक्रमको आयोजना गर्दै विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेको छ ।
उक्त अवसरमा ‘शिवपुरी सन्देश’को १०३ पूर्णांकको लोकार्पणसमेत गरियो ।
हालै टोखा क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले स्रष्टाहरू राजकुमार बानियाँ, गणेशबाबु अधिकारी, नरप्रसाद धिताल, दुर्गाकिरण तिवारी, हाम्रो पुरूषार्थ संस्था तथा किरण पन्थीलाई सम्मानित गर्यो । सम्मानकासाथ नगद राशिसमेत प्रदान गरियो ।
Trending Now
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
- राजेन्द्र लिङदेनसहित ७ जना रिहा
- हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
- ताप्लेजुङ बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान
Comments are closed.