Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान

Editorial Team by Editorial Team
June 3, 2022
in Awards, Literature, Nepal
0
विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२० जेठ, काठमाडौँ, अमेरिकामा बसेर नेपाली साहित्यका लागि निरन्तर योगदान दिनुहुने र नेपाली भाषा साहित्यको श्रीवृध्दिको लागि अनवरत रूपमा खटिइरहनुहुने साहित्यकार विश्वराज अधिकारीलाई हेमलता स्रष्टा सम्मान प्रदान गरिएको छ ।
पद्मकन्या कलेजमा सम्पन्न भएको उक्त समारोहका समापति ममता मृदुल, हेमलता उप्रेतीको बुवा विष्णुप्रसाद उप्रेती, प्रमुख अतिथि शैलेन्द्रुप्रकाश नेपाल विशष्ट अतिथि विदुर चालिसे, विशिष्ट अतिथि विजय ध्वज थापा, अतिथि निर्मल रमण पराजुली लगायतका स्रटाहरुको उपस्थिति रहेको उक्त कार्यक्रम रामकुमार पण्डितले सञ्चालन गरेका थिए ।
हेमलता उप्रेतीलाई साहित्य क्षेत्रमा अग्रसर गराउने व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ विश्वराज अधिकारी । उहाँले साहित्य क्षेत्रमा दिनु भएको उच्च योगदानको कदर स्वरूप हेमलता स्रष्टा सम्मान दिने निर्णयअनुसार प्रदान गरिएको हो ।

Advertisement Banner
Previous Post

कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण

Next Post

New report highlights positive impact of WTO technical assistance activities

Editorial Team

Editorial Team

Next Post
New report highlights positive impact of WTO technical assistance activities

New report highlights positive impact of WTO technical assistance activities

Recommended

‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाही प्रथम

‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाही प्रथम

4 months ago
Beldandi Rural Municipality offers Rs 3,000 incentive for birth of girl child

Beldandi Rural Municipality offers Rs 3,000 incentive for birth of girl child

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.