अस्तकाल
छ
रो ग
ना श क
कर्कटिका
महा जाति को
छ आँत खङ्ग्रङ्ङ
छैन आश तङ्ग्रिने
गर्दैन प्रयास रत्ति
खुराकमा अनैक्य हुन्छ
ओखती हुन्छ टुटफुटको
पुनरुत्थान काम्य छैन
जर्जर भयो अस्तित्व
छैन ऊ मजबुत
टुक्रिन बाँकी छ
अङ्ग – प्रत्यङ्ग
अस्तकाल
आ उ ने
भ य
छ।
मिलन बोहोरा
Comments are closed.