Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

himalaya Diary News Service by himalaya Diary News Service
March 11, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
लेखक नयनराज पाण्डेको उपन्यास  माथि चलचित्र बन्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७, फागुन, २०७८

लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ ।

क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै लेख्ने छन् ।

‘लू’सँगैसँगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं बिग बजेट चलचित्र निर्माण गर्ने जनाएको छ । कम्पनीले अत्याधुनिक प्रविधिका निर्माण सामाग्री पनि भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

आगामी दिनमा कारो फिल्म्सले वेब सिरिज तथा रियालिटी सोहरु निर्माण गर्ने बताएको छ । ‘आउने दिनमा नेपालको फिल्म क्षेत्रमा उत्कृष्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा लाने कारो फिल्मस्को उद्देश्य छ । ‘लू’सँगै हामीले यसको सुरुवात गर्न लागेका हौँ,’ निशाको भनाइ छ ।

Advertisement Banner
Previous Post

पुस्तक समीक्षा: “हरिचरण सिटौलाको सुकिर्ती र यस भित्र बल्झिएका ईतिहास अनि वर्तमानका अनेकौं सवालहरू–

Next Post

कर्णाली उत्सव आजदेखि सुरुहुँदै

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कर्णाली उत्सव आजदेखि सुरुहुँदै

कर्णाली उत्सव आजदेखि सुरुहुँदै

Recommended

Nepal: Birgunj customs office collects Rs 75.59 billion in four months

Nepal: Birgunj customs office collects Rs 75.59 billion in four months

3 months ago
Indian govt gifts 61 vehicles to Nepal as part of the assistance sought by the Govt of Nepal for Election

Indian govt gifts 61 vehicles to Nepal as part of the assistance sought by the Govt of Nepal for Election

1 month ago

Don't Miss

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

March 4, 2026
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.