Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

Editorial Team by Editorial Team
June 19, 2022
in Entertainment, Nepali, News
0
चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

“चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  । थप जानकारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सकिनेछ,” सूचनामा भनिएको छ ।

Advertisement Banner
Previous Post

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

Next Post

चलचित्र नालापानी तिहारमा प्रदर्शन

Editorial Team

Editorial Team

Next Post
चलचित्र नालापानी तिहारमा प्रदर्शन

चलचित्र नालापानी तिहारमा प्रदर्शन

Recommended

A new way to deliver antibodies could make treatment much easier for patients

A new way to deliver antibodies could make treatment much easier for patients

5 months ago
Largest Commonwealth Heritage Conservation Project in History Launched at Marlborough House, London, in Honour of Queen’s Platinum Jubilee

Largest Commonwealth Heritage Conservation Project in History Launched at Marlborough House, London, in Honour of Queen’s Platinum Jubilee

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.