Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
March 11, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २६ फागुन, २०७८मा  साहित्यकार गीता रेग्मी र दीपक अर्यालद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह सार्वजनिक गरिएको छ । रेग्मीद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र अर्यालद्वारा लिखित ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह बिहीबार एक समारोहमा नियात्रा समाज नेपालका अध्यक्ष एवं वरिष्ठ नियात्राकार प्रतिक ढकालले सार्वजनिक गरेका हुन् ।

 

कृति विमोचनपश्चात् आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले यात्रा निरन्तर जारी रहने भन्दै यात्रा गर्नेले कहिल्यै हार्न नपर्ने बताए । ‘यात्रा गर्नेले कहिल्यै हार्दैन, श्रष्टा कहिल्यै मर्दैन,’ उनले भने । विश्वलाई जोड्ने काम नियात्राकारले गर्दै आएको बताउँदै उनले नियात्राकारले स्वदेशका विभिन्न ठाउँको बारेमा पुस्तकमार्फत विश्वका विभिन्न भागमा पु¥याउन सके नेपालको पर्यटन क्षेत्रले समेत गति लिने बताए ।

 

दुवै स्रष्टाका कृतिमाथि कार्यक्रममा टिप्पणी समेत गरिएको थियो । ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रहमाथि पद्मकन्या बहुमुखी क्याम्पसकी उपप्राध्यापक एवम् समालोचक अनुपमा रेग्मीले टिप्पणी गर्दै भनिन्, ‘घुम्न जाने व्यक्ति धेरै हुन्छन्, तर घुमेको कुरा लेख्ने व्यक्ति थोरै हुन्छन्, त्यही कम व्यक्तिमध्येमा अर्याल पर्नुहुन्छ । उहाँको यो कृतिले नेपाली नियात्रा विधामा नयाँ इटा थपिएको छ ।’

Advertisement Banner
Previous Post

कर्णाली उत्सव आजदेखि सुरुहुँदै

Next Post

अनेसास अध्यक्ष पौडेललाई काठमाडौँमा स्वागत

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
अनेसास अध्यक्ष पौडेललाई  काठमाडौँमा स्वागत

अनेसास अध्यक्ष पौडेललाई काठमाडौँमा स्वागत

Recommended

Kathmandu Metropolitan City plans fencing of public land across 32 wards

Kathmandu Metropolitan City plans fencing of public land across 32 wards

5 months ago
The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

5 months ago

Don't Miss

मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

लिपुलेकको विषयमा भारत-चीनसँग नेपालको विरोध, पठायो पत्र

May 4, 2026
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

May 4, 2026
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

May 4, 2026
अल नासर अल कादसियासँग पराजित

अल नासर अल कादसियासँग पराजित

May 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.