Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण

Editorial Team by Editorial Team
June 20, 2022
in Kathmandu, Uncategorized
0
लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

लायन्स तथा लियो क्लब चाबहिल सिटीको आयोजनामा सफलता एच.आई.भी. शिक्षा सदन कीर्तिपुरमा विद्यार्थीहरुका लागि खाद्यान्नका सामानहरु रिजन चियर पर्सन लायन महाविर रिसाल र क्लबका अध्यक्ष लायन राजकुमार गुरुङले हस्तातरण गर्नुभयो ।
सन् २०११ देखि सञ्चालन शिक्षा सदनमा हाल २२ जना विद्यार्थी रहेको सदनका संस्थापक अध्यक्ष राजकुमार पुनले बताउनु भयो । स्कुल सञ्चालन गर्न निकै कठिन भएको र सामुदायिक स्कुल बनाउन पहल भैरहेका तर निकै गाह्रो भएकोले सहयोगका लागि अनुरोध गर्नु भयो ।
शिक्षा सदन सञ्चालन गरी वालबालिकाको भविष्य बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएकोमा, अध्यक्ष पुनलाई धन्यबाद दिदै क्लबका अध्यक्ष गुरुङले भोलिका दिनमा पनि सहयोग गर्ने वताउनु भयो ।
यस्तै दोश्रो दिन क्लबले ुहाम्रो बाल संरक्षण धरोहर नेपालुमा रहेका ३० जना असाहय बालबालिकाहरुको लागि खाद्यान्न चामल, दाल, ग्यास, तरकारी आदि सामानहरु उपलव्ध गराएको छ ।
बालबालिकाहरुको लागि खाद्यान्न सामानहरु उपलब्ध गराईकोमा बाल संरक्षणका अध्यक्ष विनिता अर्यालले धन्यबाद व्यक्त गर्नु भयो ।
यस्तै क्लबले ब्राईट स्टार सोसाईटी९ दृष्टि विहिनहरुको संस्था० आरुबारीलाई स्टेशनरी र ह्वील चियर क्लबका अध्यक्ष लायन राजकुमार गुरुङले हस्तातरण गर्नु भयो ।
तीन संस्थालाई करिव एक लाख पच्चिस हजार बरावरको खाद्यान्न सामान, स्टेशनरी र ह्वील चियर सहित हस्तातरण गराएको कार्यक्रमका संयोजक पूर्व अध्यक्ष लायन प्रद्युम्न जोशीले जानकारी दिनु भयो ।
क्लबका अध्यक्ष लायन राजकुमार गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन लायन महाविर रिसाल, जोन चेयर पर्सन लायन बिमल पौडेल, क्लवका सचिव लायन नित्या अर्येल, कोषाध्यक्ष लायन एकेन्द्रराज चालिसे, ब्राईट स्टार सोसाईटीका अध्यक्ष वासुदेव अधिकारीले मन्तव्य राख्नु भएको थियो ।
क्लवका पूर्व अध्यक्षहरु लायन रामप्रसाद डगोल, लायन सनत मानन्धर, सदस्यहरु लायन सुवर्ण डंगोल, लायन पुर्णकुमार मानन्धर , लायन देवी पन्त, लायन दुर्गा के।सी। लायन सुरेन्द्रनाथ अधिकारी, लायन राजवहादुर श्रेष्ठ लगायत साथै क्लबका सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम संयोजक जोशीले बताउनुभयो ।

 

Advertisement Banner
Previous Post

जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु

Next Post

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

Editorial Team

Editorial Team

Next Post
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves $9 Million Grant to Unlock Business Opportunities for Women in Tonga

9 months ago
Remittances to Reach $630 billion in 2022 with Record Flows into Ukraine

Remittances to Reach $630 billion in 2022 with Record Flows into Ukraine

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.