Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

Editorial Team by Editorial Team
June 20, 2022
in Feature, Nepal
0
नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असार ५ । भारतका चित्रकारले चित्रकला प्रदर्शन गरेका छन् । ‘नेपाल मिथिला येँ ग्यालरीमा’ ‘इनोभेसन अफ युथ’ शीर्षकमा राखिएको कला प्रदर्शनी आइतबार समापन भएको छ।

भारतका चित्रकार सञ्जयकुमार सहानी र श्रीमती सञ्जिदा खनामका कलाकृति एकैसाथ प्रदर्शनमा राखिएको हो। सञ्जय र सञ्जिदाका २० वटाभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन्।

‘इनोभेसन अफ युथ’ शीर्षक राखिएको ‘कन्टेम्पोररी’ कला प्रदर्शनीमा युवा र प्रकृतिलाई केन्द्रीत गरेर कोरिएका कला देख्न सकिन्छ। सञ्जयका अनुसार पाँच दिनको कला प्रदर्शनमा विभिन्न रंगहरु मिसाएर बनाइने कलाको ‘लाइभ डमोस्ट्रेसन’ पनि देखाएको हो।

विगत २५ वर्षदेखि कला क्षेत्रमा लाग्नुभएका सञ्जयले अहिलेको पुस्ताले प्रकृति, शिक्षा, घर, भविष्य, समाज र परिवारको मानसिक दबाब बोकेर हिँड्नुपरेको यथार्थलाई कलामार्फत् अभिव्यक्त गरेको बताउनुभयो ।

आजको समयमा युवाले बोकेको बोझ जुनसुकै भूगोलमा पनि एकै खालको रहन्छ, आफ्ना कलाकृतिले सबै भूगोलका युवा अवस्थालाई चित्रण गर्ने उहाँको अनुभव छ। ‘कन्टेम्पोररी’ अर्थात् समकालीन आर्ट भनेकै कलामार्फत् चरित्र झल्काउने काम भएको उहाँको भनाइ छ।

“चित्रकारले आफ्नो कलामा सधैँ विचारलाई प्राथमिकता दिने गर्छ अर्थात् कलाले भूत, वर्तमान र भविष्य देखाउने गर्छ,” सञ्जय भन्नुहुन्छ, “प्रत्येक घरका भित्तामा प्रकृति झल्काउने चित्र राख्ने हो भने ‘प्रकृतिलाई जोगाऔं’ भन्ने भाव आउँछ।”

लामो समयदेखि नेपालमा एकल चित्रकला प्रदर्शनी गरेको अनुभव रहेको बताउँदै उहाँले समकालीन कलामा प्राकृतिक चरित्र झल्किने गरी कला कोर्नुपर्ने बताउनुभयो।  सञ्जयका लागि  कला जीवनको पाटो हो। आफूले कल्पना गरेको र बाँचेको क्षण नै कलाका उतार्ने गरेको उहाँले बताउनुभयो।

Advertisement Banner
Previous Post

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

Next Post

राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

Recommended

Nepal:  Urban Development Minister Ram Kumari Jhankri, Culture, Tourism and Civil Aviation Prem Bahadur Ale submitted resignation from Minister Post

Nepal:  Urban Development Minister Ram Kumari Jhankri, Culture, Tourism and Civil Aviation Prem Bahadur Ale submitted resignation from Minister Post

4 years ago
94th Academy Awards -Will Smith bags #Oscar2022 for Best Actor for film ‘King Richard’

94th Academy Awards -Will Smith bags #Oscar2022 for Best Actor for film ‘King Richard’

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.