Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

Editorial Team by Editorial Team
June 20, 2022
in Book Releases, Nepal
0
राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

असार ६, काठमाडौँ — राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’सार्वजनिक भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र राईपत्नी शोभा राईले सार्वजनिक गरेका हुन् ।

खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ मा २००८ सालमा जन्मिएका राईले राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । उनको २०७८ असार ४ गते हृदयघातबाट निधन भएको थियो ।

स्मृतिग्रन्थमा बाल्यकाल, समाजसेवा, राजनीति, व्यवसाय र विविध गरी ५२ लेखहरु समावेश छ । राई युवा कालमा केही वर्ष नेपाल प्रहरी सेवा गरेका थिए । त्यसपछि नेपाल राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक सदस्य रहेर राजनीतिमा संलग्न रहेका उनी कुनै लाभको पद भने लिएका थिएनन् । इलाममा श्रीअन्तु चिया उद्योगका सञ्चालक राईले नेपालको चिया प्रवर्द्धनमा स्वदेश तथा विदेशमा महतत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राईको राजनीतिक योगदानबारे मन्त्री भुसाल, राष्ट्रिय सभाको सदस्य सुरेश आले मगर, काग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा, गीतकार बुद्धबीर लामा, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, भाषाशास्त्री डा. नेत्रमणि दुमी राईलगायतले चर्चा गरेका थिए ।

Advertisement Banner
Previous Post

नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

Next Post

आजको आकास संयुक्त कवितासंग्रहको लोकार्पण

Editorial Team

Editorial Team

Next Post
आजको आकास संयुक्त कवितासंग्रहको लोकार्पण

आजको आकास संयुक्त कवितासंग्रहको लोकार्पण

Recommended

President Paudel presses for political stability for prosperity and social justice

President Paudel presses for political stability for prosperity and social justice

7 months ago

‘बा-आमा’ लिएर आए शिशिर याेगी

8 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.