Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने

Editorial Team by Editorial Team
June 22, 2022
in Feature, Kathmandu
0
नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौं महानगरपालिकाले वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन्।
अस्पताललाई सहयोग उपलब्ध गराउने विषयमा यसअघिमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्का लगायतसँग सम्झौता भएको थियो। सोही सम्झौता अनुसार मेयर बालेन्द्रले नीति तथा कार्यक्रममा नै बजेट उल्लेख गरेर सहयोग उपलब्ध गराउने जानकारी दिएका हुन्।

Advertisement Banner
Previous Post

भलभल अष्टमी नवदुर्गा गणको अन्त्येष्टि

Next Post

U.S. donates 2.2 Million doses of Pediatric COVID-19 vaccines to Nepal

Editorial Team

Editorial Team

Next Post
USAID in collaboration with COVAX, delivered the first two U.S.-facilitated shipments of Pfizer’s pediatric COVID-19 vaccines to Nepal, Mongolia

U.S. donates 2.2 Million doses of Pediatric COVID-19 vaccines to Nepal

Recommended

5 People Including 4 Indians Killed In Car-Bus Collision In Nepal

Contract canceled for 22.66 km stretch of Postal Highway

4 months ago
Indian Army chief to visit Nepal in Aug, to be conferred with honorary title

Indian Army chief to visit Nepal in Aug, to be conferred with honorary title

4 years ago

Don't Miss

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

March 17, 2026
कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

March 17, 2026
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

March 17, 2026
बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

March 17, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.